फागुन २–४ मा आठौं नेपाल राइडर्स मिट, ५५० राइडर चापखर्कमा भेला हुँदै

काठमाडौं। मोटरसाइकलमार्फत पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित आठौं संस्करणको ‘नेपाल राइडर्स मिट’ आगामी फागुन २ देखि ४ गतेसम्म ललितपुरको चापखर्कमा आयोजना हुने भएको छ। कार्यक्रम हिमालयन मोटरसाइकल एक्सपेरियन्सले आयोजना गर्न लागेको हो। आयोजकका संयोजक अर्जुन थापाका अनुसार यस वर्ष नेपालसहित भारत, भुटान र म्यानमारबाट गरी ५५० भन्दा बढी राइडर सहभागी हुने अपेक्षा गरिएको छ। नेपाल पर्यटन…

Logo