सर्लाही । रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक दम्पतीको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी रहेका छन्। दुर्गाभगवती गाउँपालिका – ४ अन्तर्गत पर्ने गौर–गंगापिपरा सडकखण्डको झाझपुल नजिक आज बिहान मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवै जनालाई…