काठमाडौं। विश्व प्रसिद्ध अटो ब्रान्ड बीवाईडीले सन् २०१६ देखि नै नेपालमा विद्युतीय सवारी भित्र्याउँदै आइरहेको छ। बीवाईडीले नेपालमा सन् २०१६ मा नै विद्युतीय बसहरूको बिक्री सुरु गरेको थियो। जसको ख्याती निरन्तर उकालो लाग्दो छ। विद्युतीय गाडीहरू, ब्याट्री, र नवीकरणीय ऊर्जा समाधानहरू उत्पादन गरिरहेको चिनियाँ बहुराष्ट्रिय कम्पनी बीवाईडी हो । बीवाईडी ७० लाख विद्युतीय कार निर्माण…