जगदम्बा मोटर्सको दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक, यस्ता छन् मूल्य र विशेषता

काठमाडौं । जगदम्बा मोटर्सले दुई नयाँ इलेक्ट्रीक भ्यान सार्वजनिक गरेको छ । कम्पनीले बुधबार नाइमा नेपाल मोबिलिटी एक्स्पोमा फारिजोन ब्राण्ड १९ सिटे र चेरीवान्डा ब्राण्डको १४ सिटे इलेक्ट्रीक माइक्रोभ्यान नेपालमा सार्वजनिक गरेको हो । कम्पनीले फरिजोन-१९ सिटर भ्यानको मूल्य ७६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ भने चेरीवान्डाको मूल्य ५६ लाख ५ हजार रुपैयाँ तोकिएको…

Logo