नेपालको ईभी बजारमा नयाँ विकल्प बन्दै, स्काईवेल

काठमाडौं । स्काईवेल नेपालमा परिचित एक चिनियाँ विद्युतीय सवारी (ईभी) ब्राण्ड हो। स्काईवेलले विद्युतीय सवारी साधनहरूको उत्पादन गरी विश्व बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ। स्काईवेलले सन् २०२४ देखि नेपालमा समेत उपस्थिति जनाइसकेको छ । नेपालका लागि आधिकारिक वितरण जी मोटर्स प्रालिले स्काईवेललाई नेपाल भित्र्याएको हो। हाल स्काईवेलले इलेक्ट्रिक एसयूभीहरू बिक्री गरिरहेको छ । हाल…

Logo