प्रधानमन्त्री, मन्त्रीको सम्पत्ति धेरै देखिए पनि सवारी साधन विवरण भने सामान्य मात्र देखिएको छ । सुन चादि, सेयर लगानी बैङ्क मौज्दातका विवरणहरु प्रस्ट देखिए पनि सवारी साधनमा भने विलासी र प्रशस्त लगानी भएको देखिएन् । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेसंगै कुन मन्त्री संग कस्ता सवारीसाधनहरु छन भन्ने जानकारी प्राप्त भएको छ ।…