यस्तो छन् नेपालमा कियाका सबै मोडल र मूल्य

काठमाडौं। नेपालमा कियाका चार प्रमुख कार मोडल बिक्रीमा छन् -दुई इलेक्ट्रिक कार ईभी६ र ईभी९ र दुई पेट्रोल/डिजेल कार सोनेट र सेल्टोस। किया ईभी६मा ७७.४ किलोवाट आवरको ब्याट्री प्याक छ र यसको मूल्य १ करोड २५ लाख छ। किया ईभी९मा ७६.१ किलोवाट आवरको ब्याट्री प्याक छ र मूल्य १ करोड ७९ लाख ९० हजार छ।…

Logo