टाटा मोटर्स–स्टेलान्टिस साझेदारी २० वर्षमा, नयाँ सम्झौतासहित सहकार्य विस्तार

काठमाडौं। टाटा मोटर्स प्यासेन्जर भेहिकल र स्टेलान्टिसले २० वर्ष लामो सहकार्यलाई नयाँ समझदारी पत्र (एमओयू) मार्फत थप विस्तार गर्ने घोषणा गरेका छन्। विस्तारित साझेदारीले भारत तथा अन्तर्राष्ट्रिय बजारमा उत्पादन र इन्जिनियरिङ गतिविधि सुदृढ गर्ने लक्ष्य राखेको छ । दुवै कम्पनीको ५०ः५० संयुक्त उद्यम ‘फियाट इन्डिया अटोमोबाइल्स प्राइभेट लिमिटेड’ मार्फत हालसम्म १३.७ लाखभन्दा बढी सवारी साधन…

Logo