चीनका सडकहरुमा गुड्न थाले चालकविहीन कार

एजेन्सी । चीनका सडकहरुमा चालकविहीन अर्थात स्वचालित सवारी साधनहरु गुड्न थालेका छन् । विशेषगरी बेइजिङ र चोङकिङमा सडकमा यस्ता सवारी साधनहरु गुडिरहेका छन् । चीनले चालकविहीन कारहरूलाई ठूलो मात्रामा उत्पादनमा ल्याउने प्रयास गरिरहेको पनि छ । जनवरीमा, बेइजिङको एलथ्री पूर्ण विद्युतीय सेडानको पहिलो ब्याच राजमार्ग र एक्सप्रेसवेहरूमा ठूलो मात्रामा परीक्षणहरूमा परिक्रमा गर्न थालेको थियो ।…

Logo