टाटा मोटर्सद्वारा उत्साह, उमङ्गको दशैं योजना सार्वजनिक

नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले यो वर्षको दशैंलाई लक्षित गर्दै ग्राहकहरूको उत्साह, उमङ्ग अनि हर्ष उच्च राख्न विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्। होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टि.भी,…

Logo