काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधन (ईभी) को आयातमा उल्लेखनीय वृद्धि भएको छ । प्रयोगकर्ताबाट ईभीको उच्च माग, सरकारले यसमा दिएका सहुलियत र सोही अनुसारका पूर्वाधार विकास हुँदा आयात वृद्धि हुँदै गएको हो । भन्सार विभागका अनुसार विभिन्न क्षमताका आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत्रसम्म ७ हजार ९ सय ६७ वटा ईभी गाडी आयात भएका…