टाटा कर्भ ईभीको के २ के यात्रा सम्पन्न, बन्याे नयाँ रेकर्ड

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विश्व वातावरण दिवसको अवसरमा टाटा कर्भ ईभीमा सुरु गरेको ‘के टु के’ ऐतिहासिक यात्रा सम्पन्न भएको छ । यात्रामा चर्चित मोटो भ्लगर अवशिष प्रसाद ओझा र विजय राम कासजू सहभागी भएका थिए । उनीहरु काठमाडौं देखि भारतको कन्याकुमारी सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेर…

Logo