काठमाडौं । टाटा मोटर्स नाम सुन्नासाथ नै दृढता, भरपर्दो यात्रा र आधुनिक प्रविधिको अनुभव झल्किन्छ। भारतको सबैभन्दा ठूलो अटोमोबाइल कम्पनी टाटा अब केवल भारतीय सडकमा मात्रै सीमित छैन । नेपालमा पनि यसले आफ्नो पहिचान गाढा बनाइसकेको छ । नेपालमा यसको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा. लि. हो, जसले केही दशकदेखि टाटाका गाडीहरूलाई नेपाली उपभोक्तासम्म पु-याउँदै…