काठमाडौं । आगामी नाडा अटो शोमा लन्च हुने कामा ईभीको कन्टेनर बुकिङ खुला भएको छ । बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले विशेष अफर पनि पाउने भएका छन् । कामा ईभीको नेपालमा लागि आधिकारिक वितरक मेगा मोटर्सका अनुसार ईभी बुकिङ गर्ने पहिलो ५० जना ग्राहकले २ लाख रुपैयाँ छुट पाउनेछन् । २७ लाख ९० हजार…