नामी ईभी किन्दा ग्राहकहरुका लागि आकर्षक अफर

नामी ईभी किन्दा ग्राहकहरुका लागि आकर्षक अफर

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । डोङफेङ नामीको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धिले आफ्ना ग्राहकहरुका लागि ‘नामी फाइभ स्टार’ अफर ल्याएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ किलोवाट प्लस ३.५ किलोवाट चार्जर, अटो प्लस बीमा, चालु आर्थिक वर्षका लागि निःशुल्क सडक कर र निःशुल्क एक्सेसरिजहरू प्राप्त गर्नेछन् ।

यो अफर नेपालभरका सबै नामी शोरूमहरूमा सिमित अवधिका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ । विद्युतीय सवारी चाहनेहरूका लागि नामी पहिलो विकल्प हो, जसको लक्जरी, आधुनिक डिजाइन र प्रविधिको सुन्दर संयोजनले लोभ्याउनेछ ।

Logo