काठमाडाै । नेपालको सडकमा हाल थुप्रै ब्रान्ड र मोडलका सवारी साधन गुडिरहेका छन् । ती मध्ये पछिल्लो समयमा छोटो र लामो दूरीका लागि ईभी माइक्रो भ्यानको प्रयोग बढ्दो क्रममा छ । पहिले लामो दूरीको यात्रामा प्रयोग भएका कतिपय स्थापित ब्रान्डका सवारी साधनलाई विस्थापित गर्दै यस्ता ईभी भ्यानको प्रयोग बढ्दै गएको हो । यो ट्रेन्ड विकास…