काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ मोडलको गाडी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले ‘कर्भ डट ईभी’ को सार्वजनिक गरेको हो । गाडी सार्वजनिक गर्ने क्रममा बोल्दै सिप्रदीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन बाबु श्रेष्ठले कर्भ ईभीको आकर्षक डिजाइन हुनुका साथै आम ग्राहकको रोजाइमा पर्ने अपेक्षा लिएको बताए…