नेपाल भित्रियो जिलीको ईएक्स ५ इभी, ‘नाडा अटो शो’मा प्रदर्शनमा राखिने

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बजारमा नयाँ मोडलहरू भित्रिने क्रम तीव्र छ । जसले ग्राहकहरूलाई थप विकल्पहरू प्रदान गर्दैछ । यही क्रममा, चीनको प्रतिष्ठित अटोमोबाइल कम्पनी जिली अटो होल्डिङ्ग ग्रुपले उत्पादन गरेको २०२५ जिली ईएक्स ५ सिरिज नेपाल भित्रिएको छ । एलआरआर मोटर्सले विशेष गरी नाडा अटो शो २०२५ लाई लक्षित गरी जिलीका…

Logo