नेपालमा सेरेस ईभी: यस्तो छ विशेषता, मूल्य र उपलब्धता

काठमाडौं । सेरेस समूहको स्थापना सन् १९८६ मा भए पनि विद्युतीय सवारीसाधन उत्पादन भने सन् २०१६ बाट सुरु भयो । सन् २०१९ मा पहिलो स्मार्ट फ्याक्ट्रीमार्फत उत्पादन थालिएको थियो । सन् २०२२ मा सोकोन समूहको नाम परिवर्तन गरी सेरेस समूह राखिएको हो । सेरेसले चिनियाँ प्रविधि कम्पनी हुवावेसँग सहकार्यमा एआईटिओ ब्राण्डका स्मार्ट ईभी उत्पादन गर्छ,…

Logo