काठमाडाैं । केटीएम नेपालले ६ वटा नयाँ मोडल सार्वजनिक गरेको छ। आजबाट काठमाडौंकाे भृकुटीमण्डपमा सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पोमा कम्पनीले ६ नयाँ मोडल सार्वजनिक गरेको हो। एक्स्पोमा कम्पनीको स्टल डी१, हल डी रहेको छ। कम्पनीका अनुसार २०० ड्युकको ५ लाख ९९ हजार ९ सय, २५० ड्युक ७ लाख १४ हजार ९ सय, ३९० ड्युकको…