नाइमा एक्स्पो सोमबारसम्म चल्ने

काठमाडौं । भृकुटीमण्डपमा जारी पहिलो संस्करणको ‘नाइमा नेपाल मोविलिटी एक्स्पो, २०२५’ अब सोमबारसम्म चल्ने भएको छ । आयोजक नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा)ले अवलोकनर्ताको राम्रो उपस्थिति रहेको भन्दै एक दिन थप गर्ने निर्णय लिएको हो । गत बुधबारदेखि सुरु भएको एक्स्पो आइतबारसम्म चल्ने भनिएको थियाे, तर अब यो एक्स्पो सोमबारसम्म चल्ने भएकाे छ…

Logo