चिनियाँ प्रविधिको त्रिकोणबाट जन्मिएको अवतार ११, नेपाली बजारमा धमाका मच्चाउँदै

काठमाडौं । अवतार केवल एउटा विद्युतीय गाडी मात्र नभई भविष्यको परिकल्पनालाई वर्तमानमा जिउँदो बनाउने एउटा साहसी प्रयासको रुपमा स्थापित सवारीसाधन हाे । जसले तीन विशाल शक्ति केन्द्रहरूको सहकार्यमा जग बसालेको छ । चोङकिङ चाङ्गन अटोमोबाइल कम्पनी लिमिटेड, हुआवे टेक्नोलोजीज र क्याटिएल तीन फरक क्षेत्रमा अग्रणी, तर एउटै लक्ष्यसहित अगाडि बढिरहेका छन् । अवतार एउटा अपेक्षाकृत…

Logo