नाडा अटो शो : टाटाको ह्यारियर ईभी र सुजुकीको ई-भिटाराबीच भिडन्त हुने

काठमाडौं । १७औं संस्करणको नाडा अटो शोमा भारतमा सर्वाधिक लोकप्रिय रहेका दुई ठूला अटोमोबाइल कम्पनीहरू टाटा मोटर्स र सुजुकीले आफ्ना शक्तिशाली इलेक्ट्रिक एसयूभीहरू नेपाल भित्र्याउने तयारी गरेका छन् । यसपटक, नाडा अटो शो लाई लक्षित गरेर दुई कम्पनीका बहुप्रतिक्षित मोडेल टाटा ह्यारियर ईभी र सुजुकी ई-भिटारा प्रदर्शनीमाराखिने भएको हो । चिनियाँ विद्युतीय सवारी ब्राण्डहरूको दबदबा…

Logo