यामाहाका दुई नयाँ भेरियन्ट एमटी-१५ भी २ र एफजेड एस भी३ डीएलएक्स नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा यामाहाका दुई नयाँ भेरियन्ट एमटी-१५ भी २ र एफजेड एस भी३ डीएलएक्स मोटरसाइकल सार्वजनिक भएकाे छ । भृकुटीमण्डपमा जारी १७औं संस्करणको नाडा अटो शो–२०२५मा यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू राइड्सले यी मोटरसाइकल सार्वजनिक गरेकाे हाे । एमटी १५ भी २ का आइसीई स्ट्रोम र भीभीएम भेरियन्टहरूले पहिलेदेखि नै स्ट्रीटफाइटरमा नयाँ…

Logo