काठमाडाैं । नाडा अटो शो २०२५ भव्यताका साथ सम्पन्न भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पाैडेलको प्रमुख आतिथ्यमा अटो शो सम्पन्न भएको हाे । प्रधानमन्त्री केपी शर्मा ओलीबाट शुभारम्भ भएको यस १७औं संस्करणको नाडा अटो शो २०२५ मा एक लाख ७६ हजार ७८५ दर्शकहरुले अवलोकन गरेका छन् । निकै व्यवस्थित रुपमा सञ्चालित यस प्रदर्शनीमा…