काठमाडौं । नेपालमा विद्युतीय गाडीको लहर तीव्र गतिमा अघि बढिरहेको छ। विभिन्न ब्राण्डले ईभी भित्र्याइरहँदा लामो समयदेखि नेपाली उपभोक्ताको विश्वास जितेको ब्रान्ड सुजुकी पनि सुजुकीले आफ्नो पहिलो प्योर इलेक्ट्रिक एसयूभी ई–भिटारा नेपाल भित्र्याइसकेको छ । नेपालमा यसको आधिकारिक डिस्ट्रीब्युटर सीजी मोटोकर्पले आउँदो नाडा अटो शो २०२५ मा ई–भिटारा सार्वजनिक गरेको गरेको हो । ई–भिटारा भारतमा…