जिली ईएक्स५ डिलर सञ्जाल विस्तारमा आक्रामक

काठमाडाैं । जिली ईएक्स५ को नेपालका लागि आधिकारिक आयातकर्ता एवं वितरक एलआरआर मोटर्सले डिलरशिप विस्तारको आक्रामक योजना सार्वजनिक गरेको छ। यसअनुसार कम्पनीले आगामी एक वर्षभित्र नेपालभरी १४ वटा डिलर नियुक्त गर्ने जनाएको छ। देशका सातै प्रदेशमा दुई–दुईवटा डिलरशिप शो–रुम स्थापना गर्ने कम्पनीको योजनाले जिली ईएक्स५ मोडेलप्रति नेपाली उपभोक्ताको बढ्दो आकर्षणका साथै देशैभर सहज रूपमा प्रिमियम…

Logo