काठमाडौं । नर्वे विश्वमै इलेक्ट्रिक सवारी साधन अपनाउने अग्रणी राष्ट्रका रूपमा स्थापित भएको छ । आधिकारिक तथ्याङ्क अनुसार सन् २०२५ मा नर्वेमा दर्ता भएका सबै नयाँ कारहरू पूर्ण रूपमा इलेक्ट्रिक छन् । रिपोर्टका अनुसार सन् २०२५ मा दर्ता भएका ९५.९ प्रतिशत नयाँ कारहरू पूर्ण इलेक्ट्रिक थिए। डिसेम्बर महिनामा मात्र यो हिस्सा झन्डै ९८ प्रतिशत पुगेको…