दीपल ई-०७ ट्रान्सफर्मर एक्स नेपाली बजारमा सार्वजनिक, यस्ता छन् फिचर

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको क्षेत्रमा नवीनतम प्रविधि र बहुउपयोगिताको नयाँ आयाम थप्दै दीपल ई–०७ 'ट्रान्सफर्मर एक्स' आज काठमाडौंको दीपल नक्साल शोरूममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । नेपालका लागि दीपल ब्रान्डको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धीले यो प्रिमियम इलेक्ट्रिक गाडी बजारमा ल्याएको हो । दीपल ई–०७ ट्रान्सफर्मर एक्स को नेपाली बजार मूल्य रु १ करोड…

Logo