काठमाडौं । नेपालमा स्काईवर्थले व्यावसायिक र बहुउपयोगी इलेक्ट्रिक भ्यान ईभी–डी११ भित्र्याएको छ। यात्रु र लगेज दुवै ढुवानीमा उपयुक्त हुने गरी डिजाइन गरिएको यो मोडेलले व्यावसायिक प्रयोगकर्तादेखि निजी प्रयोगकर्तासम्मका लागि नयाँ विकल्प प्रस्तुत गरेको छ। १९ सिट क्षमताको यस इलेक्ट्रिक भ्यानलाई खासगरी स्कुल–कलेज, टुर एण्ड ट्राभल्स कम्पनी, कार्यालय कर्मचारी ढुवानी, होटल–रिसोर्ट ट्रान्सपोर्टेसन, साथै ठूलो परिवारका लागि…