नाडामा दिपल एस०७ खरिद गर्ने ग्राहकले पाँचौं वर्षसम्म ‘ग्यारेन्टेड बाइ ब्याक भ्यालु’ पाउने

काठमाडौं । दिपलकाे नेपालका लागि आधिकारीक वितरक एमएडब्लु वृद्धिले नाडा अटाे शाेमा राखिएकाे ईभी दिपल एस०७ आईसीएका लागि ‘एमएडब्लु–ग्यारेन्टेड बाई ब्याक’ ग्राहक योजना ल्याएकाे छ । यस योजना अन्तर्गत दिपल एस ०७ खरिद गर्ने ग्राहकले आफ्नो ईभी बेच्न चाहेमा किनेको दोस्रो वर्षदेखि पाँचौं वर्ष सम्ममा एमएडब्लुबाट ‘ग्यारेन्टेड बाइ ब्याक भ्यालु’ पाउने जनाइएको छ । यसबाट…

Logo