काठमाडौं । भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटो शो २०२५ को प्रमुख आकर्षण मानिएकाे उड्ने ट्याक्सी सार्वजनिक भएको छ । नेपालकै पहिलो उड्ने ट्याक्सी दिपलको ईभीटोललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेका हुन् । एमएडब्लु वृद्धिले चिनियाँ कार निर्माता चांगान अटोसँग सहकार्य गरेर नेपालमा नयाँ युगको मोबिलिटीको सुरुआत भएको सन्देश दिँदै ईभीटोल (इलेक्ट्रोनिक भर्टिकल टेकअफ…