यात्रुवाहक सवारीको लागि उत्कृष्ट विकल्प बन्दै जोयलङ्ग ईभी, यी हुन् नेपालमा उपलब्ध मोडल

काठमाडौं । चीनको जोयलङ्ग अटोमोबाइल कम्पनीले उत्पादन गरेका विद्युतीय गाडीहरू नेपाली बजारमा पनि लोकप्रिय बन्दै गएको छ । व्यावसायिक प्रयोजनका लागि केन्द्रित यस कम्पनीका गाडीहरू खासगरी विद्युतीय भ्यानको रूपमा सन् २०२० देखि नेपालमा भित्रिन थालेका हुन् । यी गाडीको नेपालमा आधिकारिक वितरक भिजी मोटर्स हो । नेपालमा उपलब्ध जोयलङ्गका गाडीहरू मुख्यतया दुई भेरियन्टमा देखिएका छन्…

Logo