नाइमा एक्स्पोमा दुई पाङ्ग्रे सवारीको धमाकाः कुन-कुन मोडल लन्च भए ? मूल्य कति ?

काठमाडौं । बुधबारदेखि भृकुटीमण्डपमा जारी रहेकाे पहिलाे संस्करणकाे ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ चारपाङ्ग्रे, दुईपाङ्ग्रे र कमर्सियल गाडीको मुख्य आकर्षककाे केन्द्र बनेको छ । ५ दिन सञ्चालन हुने नाइमा एक्स्पोमा अहिलेसम्म दुई दर्जन नयाँ मोडलहरु सार्वजनिक भैसकेका छन् । कम्पनीहरुले चार पाङ्ग्रे सवारी साधनमा २० लाख रुपैयाँसम्मको बम्पर धमाकासहितको अफर ल्याएर ग्राहकलाई हर्षित बनाउन सफल…

Logo