महिन्द्राको नयाँ बीई–६ एसयूभी ईभी सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं । भारतीय अटो कम्पनी महिन्द्राको विद्युतीय क्रान्तिमा आधारित नयाँ मोडेल बीई–६ अब नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पाेरेटले आजदेखि भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ मा अत्याधुनिक डिजाइनसहितको इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको हो । विद्युतीय सवारीको भविष्यलाई लक्षित गर्दै निर्माण गरिएको महिन्द्रा बीई–६ दुई भेरियन्टमा…

Logo