आकर्षक डिजाइनसँगै सुरक्षामा पनि अब्बल, जुनयाओ जेवाई एयर ईभी

काठमाडौं । जुनयाओ अटो चिनियाँको एक कार निर्माता कम्पनी हो । जुनयाओ समूह विशेषगरी उड्ययन क्षेत्रको लागि प्रख्यात छ । उड्ययन क्षेत्रको लागि प्रख्यात जुनयाओ सन् २०२३ मा विद्युतीय सवारीसाधन (ईभी)को चिनियाँमा प्रवेश गरेको हो । सन् २०२३ मा जुनयाओ अटोमोबाइल ब्रान्च स्थापना गरेको उक्त कम्पनीले सुरुको ईभी गाडी चीनमा लन्च नगरी थाइल्यान्ड मोटर एक्सपो…

Logo