काठमाडौं। चिनियाँ ईभी ब्रान्ड डोङफेङको अत्याधुनिक मोडल फोरथिङ फ्राइडे नेपाली बजारमा ग्राहकको मन जित्दै गएको छ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’मा औपचारिक रूपमा सार्वजनिक भएको फोर्थीङ फ्राइडे मेला अवधिभरमै ३८ युनिट बुकिङ भयो। यसले नेपाली बजारमा आफूलाई शसक्त बनाउने देखिएको छ। नेपाली बजारमा फोरथिङ फ्राइडेको आधिकारिक वितरक लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी ई–मोबिलिटीले यसलाई पहिलो पटक सार्वजनिक…