काठमाडौं। नेपालमा हरित यातायाततर्फको आकर्षण बढ्दै गएको अवस्थामा, चिनियाँ कम्पनी क्यारी कमर्सियल भेहिकलले निर्माण गरेका क्यारीका दुई इलेक्ट्रिक भ्यान—केभान–१ इभी र केभान–२ इभी नेपाली बजारमा भित्रिएका छन्। यी मोडेललाई नेपालमा एलएक्सजी मोटर्सले आधिकारिक रूपमा ल्याएको हो। केभान–१ इभीमा १५ सिट क्षमता रहेको छ, भने केभान–२ इभीमा १६ सिट क्षमता जडान गरिएको छ। सिट क्षमताबाहेकका अन्य…