काठमाडौं। नेपाली सडकमा वर्षौंदेखि भरोसाको नाम बनेको बजाज पल्सर २२० एफ अब प्रविधि र सुरक्षामा ठूलो फड्को मार्दै नयाँ रूपमै सार्वजनिक भएको छ। हंसराज हुलासचन्द एन्ड कम्पनीले पल्सर २२० एफ एफआई बीएस६ नेपालमा ल्याएसँगै यो मोडल केवल फेसलिफ्ट नभई पुरानो आइकनको पुनर्जन्मका रूपमा प्रस्तुत भएको देखिन्छ । यसपटक बजाजले डिजाइनभन्दा बढी प्रविधि र सेफ्टीलाई केन्द्रमा…