टोयोटाको नयाँ इलेक्ट्रिक एसयूभी ‘अर्बन क्रुजर एबेला’ भारतमा लन्च हुँदै

काठमाडौं। टोयोटाले आफ्नो नयाँ मिड-साइज इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतमा चाँडै लन्च गर्ने तयारी गरेको छ। यो मोडल लामो दूरी, आधुनिक प्रविधि र प्रिमियम सुविधासहित बजारमा प्रतिस्पर्धा गर्ने लक्ष्य राख्दछ। अर्बन क्रुजर एबेला दुई ब्याट्री विकल्पमा उपलब्ध हुनेछ -४९ किलोवाट आवर र ६१ किलोवाट आवर। दुवै ब्याट्री अगाडिको एक्सल मोटरसँग जोडिएको छ। ४९ किलोवाट…

Logo