पार्टीको निर्णय मान्छु, अनुसन्धानमा सघाउँछु -गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विवादित व्यक्तिहरूसँग साझेदारी गरेको भन्ने आरोपमा एउटै कम्पनीमा सयौँ सेयरहोल्डर हुने र सेयर किन्नुलाई सबैसँगको व्यक्तिगत साझेदारी मान्न नसकिने तर्क गरेका छन् । बिचाैलिया दीपक भट्टसँग जोडिएको विषयमा आइतबार एक स्पष्टीकरण सार्वजनिक गर्दै उनले भनेका छन्- '“पार्टीको नारा र व्यवहार फरक भयो” भन्ने टिप्पणी पनि गरिएको छ। व्यक्तिगत लगानीलाई बिचौलियासँगको…

Logo