राजावादीको आन्दोलनबारे छानविन सुरु भइसक्यो, जोसुकै भएपनि कारबाही हुन्छ – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा भएको राजावादीको आन्दोलनबारे छानविन सुरु भएको बताएका छन् । आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस हिंसात्मक घटनाका विषयमा छानविन सुरु भएको र जोसुकै भएपनि कारबाही हुने बताएका हुन् । ‘यी सबै निन्दनीय र खेदजनक कार्य हुन्,’ उनले भनेका छन्, ‘यस्ता घटनामा संलग्नमाथि जुनसुकै तवरमा किन नहुन्,…

Logo