अझै बस्न सकेन संसद बैठक

काठमाडौं । संघीय संसदअन्तर्गत आज बिहान ११ बजे बोलाइएको प्रतिनिधि सभाको बैठक अझै बस्न सकेको छैन । निर्धारित समयभन्दा झण्डै २ घण्टा पर समय धकेलिँदा पनि बैठक बस्न नसकेको हो । कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयलाई प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै सबै विपक्षी दलहरूले विरोध जनाएपछि बुधबार बैठक स्थगित भएको थियो ।…

Logo