काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पुरानो बसपार्क क्षेत्रमा निर्माणाधीन ‘काठमाडौं भ्यू टावर’ भत्काउने संकेत देखाएसँगै अहिले यस विषयले माहोल तताएको छ । अवैधानिक तरिकाले महानगरबाट नक्सा स्वीकृत गरी तला थप्ने प्रक्रिया अगाडि बढ्दा बालनले भ्यू टावरै भत्काउने आशय देखाएको विषय बाहिरिएको हो । यद्यपि काठमाडौं महानगरले भ्यू टावर भत्काउने विषयमा अहिलेसम्म औपचारिक…