काठमाडौंका केही हिंसाग्रस्त क्षेत्रमा सेना परिचालनको आदेश !

काठमाडौं । राजसंस्था पुनरागमनका लागि प्रदर्शनमा उत्रिएका राजावादीहरूले राजधानीका केही क्षेत्रमा हिँसात्मक गतिविधि बढाएपछि सेना परिचालनको आदेश भएको छ । काठमाडौं प्रशासनले गणतन्त्र पक्षधर समाजवादी मोर्चाको प्रदर्शन पनि आजै भृकुटीमण्डपमा भएकाले राजावादीलाई तीनकुनेको स्थान तोकेको थियो । तर, दुर्गा प्रसाईंको नेतृत्वमा राजावादीहरु बानेश्वरतर्फ अघि बढेपछि तनावको स्थिति पैदा भएको थियो । हाल तीनकुनेमा घर, गाडी…

Logo