ओली सरकारलाई प्रचण्डकाे प्रश्नैप्रश्नको झटारो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध भएपनि सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा रहेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभा दोस्रो हिउँदे अधिवेशनको बैठकलाई सम्बोधन गर्दै विभिन्न विषमा उनले सरकारलाई प्रश्नैप्रश्न तेर्स्याए ।…

Logo