नेपाल घरेलु टी–ट्वान्टी श्रृङ्खलामा जितविहीन, थाइल्याण्ड बन्यो च्याम्पियन

काठमाडौं । घरेलु टोली नेपालले जितविहीन रहँदै महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्त्य गरेको छ । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा पनि नेपाल थाइल्याण्डसँग ७ विकेटले स्तब्ध भएको हो । यो ऐतिहासिक श्रृङ्खलामा नेपालले लगातार छैठौं हार व्यहोरेको हो । नेपाल यसअघि खेलेका पाँचवटै खेलमा पनि पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्डससँग २०…

Logo