सामाजिक सञ्जालमा सूचना भन्दा बढी ‘मिसइन्फरमेसन र डिसइन्फरमेशन’ आइरको छः प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिले सामाजिक सञ्जाल मार्फत सूचना भन्दा बढी ‘मिसइन्फरमेसन र डिसइन्फरमेशन’ आइरहेका बताउँदै यसले समाजलाई नै दिग्भ्रमित गराउने गरेको बताए । ‘धेरै मानिसहरू भ्रामक समाचारबाट प्रभावित भएका छन्, यसबाट जोगिन हरेक विषयको गहन अध्ययन आवश्यक छ, अहिले पढ्ने बानी एकदमै कमजोर भएर गएको छ’, ज्ञवालीले भने । नेकपा एमाले…

Logo