प्रधानमन्त्री ओली बुटवल जाँदै, पाल्पामा ३ र रुपन्देहीमा एउटा कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाँदै छन् । रुपन्देही र पाल्पामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन ओली रुपन्देही जान लागेका हुन् । एमालेका अध्यक्षसमेत रहेका ओली शुक्रवार पाल्पाका ३ वटा कार्यक्रम र रुपन्देहीमा एउटा वटा कार्यक्रममा सहभागी हुने एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले बताए । प्रधानमन्त्री ओलीले शुक्रवार बिहान सवा ११ बजे पाल्पाको बगनासकाली…

Logo