काठमाडौं । नेपालले आइसिसी यु १९ महिला विश्वकपमा आयोजक टोली मलेसियामाथि सहज जित दर्ता गरेको छ । मलेसियाको जोहार क्रिकेट एकेडेमी मैदानमा आज भएको प्लेअफमा नेपालले मलेसियालाई ७ विकेटले स्तब्ध पारेको हो । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्न सफल भयो । नेपालको जितमा कप्तान पुजा महतोले नट…